साफ च्याम्पीयनसीप : नेपाल र भारतको भिडन्त, पहिलो हाफमा १-१ को बराबरी(लाइभ)

भिडियो सहित हेर्नुहोस !
Advertisement
साफ च्याम्पीयनसीप फुटबलमा अहिले नेपाल र भारतको खेल जारी छ । । १५ वर्षमुनिको साफ च्याम्पीयनसीपको खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको खेल मैदानमा भइरहेको छ । आज नेपाल विजयी भए समूह बिजेता बन्ने छ । यसअघि नै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–शून्यले पराजित गरेको थियो।

Related Posts: