भिडियो सहित हेर्नुहोस !
Advertisement
बुटवल मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाइ Mh 04 eb 5376 नम्बरको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा सवार ब्यक्तीको घटना स्थलमा नै मृत्यु भएको हो । मृतक हुनेमा पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ सामान ढुवानीको लागि भारतीय गाडीहरुलाई नेपालमा चल्न छुट रहेको छ ।