भिडियो सहित हेर्नुहोस !
Advertisement
आज पनि घट्यो सुनको भाउ… यस्तो छ अाजको बजार भाउ
काठमाडौं, भदौ १५ / पहेलो धातु अर्थात सुनको मूल्य आज पनि घटेको छ । सुन हिजोको मूल्यको तुलनामा आज तीन सय सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।
चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको हो । हिजो सुनको मूल्य ५६ हजार तीन सय थियो भने चाँदी सात सय ७० रुपैयाँ थियो ।-