आइतबार सार्वजनिक बिदा भिडियो सहित हेर्नुहोस ! Advertisement गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो ।