भिडियो सहित हेर्नुहोस !
Advertisement
आगामी आइतबार बकर ईदको सार्बजनिक बिदा १४ भाद्र काठमाडौं । सरकारले आगामी आइतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले भदौ १८ गते आइतबार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (इदुल जोह) परेकोले त्यस दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।