अझै पनि यस्तो परम्परा ! हेर्नुहोस त छोरा जन्मेको भन्दै बाजा गाजा सहित आमा छोरालाई गरियो स्वागत

भिडियो सहित हेर्नुहोस !
Advertisement
शहरी क्षेत्रमा अभिभावकले छोरा र छोरीलाइ गर्ने विभेद घट्दै गैरहेको भए पनि, मानव बिकाशको दृष्टिकोणले सबै भन्दा पछाडी रहेको जिल्ला बाजुरामा भने छोरा र छोरीबीचको भेदभाव सार्वजनिक रुपमा नै देखिने गरेको छ | घरमा छोरी जन्मदा खासै उत्साहित नहुने परिवार छोरा जन्मदा बाजागाजा सहित स्वागत गर्न उत्साहित हुने गरेका छन् | थप समाचार भिडियोमा हेर्नुहोस :

Related Posts: