काठमाडौँ । अनेकौँ प्रयासकावीच सहमति नजुटेपछि माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान शुरु भएको छ । निर्वाचन आयोगका संयोजक रमेश मल्लले आज दिउँसो ३ बजेबाट मतदान शुरु भएको बताए । यस अघि उम्मेदवारको मनोनयन हिजो नै भएको थियो । अध्यक्षमा अनिल शर्मा र रंजीत तामाङबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदका लागि पनि उम्मेद्वारहरुको संख्या धेरै देखिएको छ