केपी ओली नेपालको सत्तामा फेरि आउनु भारतका लागि दुर्घटना (डिजाष्टर) हो ! ओली सत्तामा फेरि आउनु भनेको भारतका लागि ‘सेटब्याक’ हो । त्यसैले त्यसलाई रोक्न हामीले सबै उपाय गर्नुपर्छ ’ उनलाई जसरी पनि रोक्नुपर्छ’ उनलाई जसरि पनि एक्ल्याउनुपर्छ ! त्यसैले ओलीलाई रोक्न भारतमा वहसः कांग्रेस–माओवादी–राजपा गठबन्धन अझ बलियो बनाइदिनुपर्छ (भिडियो)