बुधबार, भाद्र १४, एजेन्सी- भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् । भारतिय मिडियाका अनुसार भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न हुनुका साथै डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेको बताइएको छ ।
मुम्बईको एक अस्पताल पुरै डुबानमा परेपछि बिरामीलाई अन्यत्रै सारिएको बताइएको छ । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ । डुबानकै कारण विद्यालय र कलेज पनि बन्द गरिएको बताइएको छ ।
किन गर्नु हुँदैन एउटै गोत्रमा विवाहकिन गर्नु हुँदैन एउटै गोत्रमा विवाह? गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्था…Read More