भिडियो सहित हेर्नुहोस !
Advertisement
यता, चिकित्सकले यसको माध्यमबाट महंगी स्क्यान तथा एक्सरेहरुको विकल्पमा यसलाई प्रयोग गरी भरपुर फाइदा लिन सक्नेछन्। सुरुवातको परीक्षणमा यो क्यामेराले २० यस्तै इन्डोस्कोपी गर्दा प्रकाश शरीर बाहिर निक्लिन सक्ने खतरा हुने गरे पनि यो क्यामराले भने कुनै असर नगरी सजिलै वस्तु भेटाउन मद्दत गर्नेछ। त्यति मात्रै नभएर कुनै पनि मसिने कोसिका भएर बग्ने प्रकाशलाई पहिचान गरेर समस्याको समाधान गर्न यो क्यामरा सक्षम रहेको छ।