पहिलो पटक लोकदोहोरीमा देखिइन् प्रियंका कार्की (भिडियो) भिडियो सहित हेर्नुहोस ! Advertisement १ असोज । नायिका प्रियंका कार्कीले पहिलो पल्ट नेपाली लोकदोहोरीमा अभिनय गरेकी छिन् । नबिन भट्टराई र प्रिया भण्डारीको ‘नसोध कसैले’ बोलको गीतमा अभिनय गरेकी हुन् ।