मिरा राईले जितिन् बेलायतको प्रख्यात दौड

भिडियो सहित हेर्नुहोस !
Advertisement

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो । मिरा राईले बेलायतको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भएकी हुन् ।
नेपाली अल्ट्रा धाविका राई यो लगायत अन्य अन्तराष्ट्रिय अल्ट्रा दौड जितिसकेकी छन् ।

Related Posts: