ह्वातै घट्यो सुनको भाउ असोज १ काठमाडौं। नेपाली बजारमा आज सुन तोलामा चार सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । -
मधेसमै बढ्यो माओवादीको १ लाख ९ हजार मत
नेकपा (माओवादी केन्द्र)ले मधेसमा एक लाख वढी मत वढाएको छ।अघिल्लो संविधानसभा निर्वाचनमा दुई नम्वर प्रदेशका आठ जिल्लामा प्राप्त गरेको कुल मत भन्दा अहिले…Read More