प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

भिडियो सहित हेर्नुहोस !
Advertisement
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।सो अवसरमा प्रदेश नम्बर २ को निर्वाचन, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ३ गते न्युयोर्क जाने भएका छन् ।

Related Posts: