भिडियो सहित हेर्नुहोस !
Advertisement
२ असोज । चलचित्र “प्रेमगीत २” हिट भएपछि प्रदिपलाइ निर्माताले दिए ५३ लाखको कार उपहार दिएका छन ।
५१ दिन पुरा गरेको दिन आज आयोजना गरिएको बिशेष कार्यक्रमका बीच निर्माता सन्तोष सेनले हुन्डाई कार उपहार दिएका हुन् । चलचित्र यसै गरि सफल हुदै गए भोलिका दिनमा अरुले पनि यस्तो प्रकारको पुरष्कार पाउने निर्माता सेनले बताए । कार पाए पछी निक्कै प्रफुल्लित मुद्रामा देखिएका अभिनेता प्रदिप खड्काले सबैलाई धन्यवाद भनेका थिए । हेर्नुहोस भिडियो :