एमाले उम्मेदवारलाई जिताउन भोट माग्दै निखिल !

भिडियो सहित हेर्नुहोस !
Advertisement
निखिलका दाई हरि उप्रेती सर्लाही क्षेत्र नम्बर ३ का निर्वाचित एमाले सांसद हुन् । यसअघि सांसदमा आफ्नो दाजुलाई जिताउन सर्लाही पुगेर भोट मागेका निखिलले अहिले कल्पना कटुवालको जितका लागि घरदैलो कार्यक्रममा दौडिरहेका छन् । उनले आफ्नो दाई एमालेको सांसद भएपनि आफू राजनीतितर्फ जाने सोच नभएको बताएका छन् ।

Related Posts: