भिडियो सहित हेर्नुहोस !
Advertisement
भरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मत पारिणाम सार्वजनिक भएको छ । जारी मतगणनाअनुसार हालसम्म २४१० मत गन्दा कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले मतान्तर घटाएकी छन् । उनको ४१५०३ मत आएको छ भने एमालेका देवी ज्ञवालीको ४१७७४ मत आएको छ । रेणुले देवीसँगको मतान्तर २७१ मा झारेकी छन् । मतगणना जारी छ ।
