'कांग्रेसमा हचुवा कार्यशैली भयो, त्यसैले पार्टी कमजोर भयो'

भिडियो सहित हेर्नुहोस !
Advertisement

तनहुँ - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउका छन् । रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् ।
पौडेलले भने,
-प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ ।
-अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् ।
-राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएको छ ।
-अब छिट्टै देश समृद्धि र विकासतर्फ उन्मुख हुनेछ ।

पार्टीको कार्यशैलीप्रति इंगित गर्दै पौडेलले भने,
-हचुवा शैलीमा काम गर्ने परिपाटी कायम भएको छ ।
-जसले गर्दा कांग्रेस शक्तिशाली पार्टी बन्न सकेको छैन ।

संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता

Related Posts: