धुर्मुस–सुन्तली अब गर्नलागेको चौथो कामले नेपाललाइ विश्वमा चिनाउने ‘नमुना नेपाल’ निर्माण गर्ने उनीहरुको योजना घोषणाको तयारीमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौ : हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले सम्मिलित धुर्मुस सुन्तली फाउण्डेशनले नेपाल चिनाउने परियोजना थाल्ने थाल्ने भएको छ । सो परियोजनाको अवधारणा सोमबार काठमाडौमा सार्वजनिक गरिने फाउण्डेशनले नेपालका सम्पूर्ण जनजातिहरुको साँस्कृतिक प्रतिनिधित्व हुने गरी पीडित परिवारको साझा थलो हुने नमूना नेपाल नामक परियोजना थाल्न लागेको हो ।भएको छ ।‘जुन परियोजनाले पूरा नेपालको भल्को दिनेछ र पर्यटन प्रबद्र्धनको लागि महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौ’फाउण्डेशनले भनेको छ ‘यो ऐतिहासिक र राष्ट्रिय गौरवको परियोजना हाम्रो सबै भन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत हो ।

फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमूना पहरी वस्ती,सिन्धुपाल्चोकको गिराञ्चौरमा एकीकृत नमूना वस्ती र महोत्तरीको वर्दिवासमा एकीकृतमूना मुसहर वस्ती निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेको छ ।


Related Posts: