नेपालीलार्इ तथानाम गाली गर्ने सीमा सुवेदीलार्इ नेपाली युवकको झापड

भिडियो सहित हेर्नुहोस !
Advertisement

सीमा सुवेदीलाई नेपाली युवाको कडा जवाफ: हो, भाँडा मस्काउछौँ, चौकीदार बस्छौं, तिम्रो देशको सिमानामा बसेर दुश्मन संग लड्छौं, अनि त कुकुरले झैं पुच्छर लुकाएर तिमीहरुले ‘हम इन्डियन हैं’ भन्न पाएका छौ (भिडियोसहित)

सीमा सुवेदीलाई नेपाली युवाको कडा जवाफ: हो, नेपालीहरु भारतमा गएर भाँडा मस्काउछन होला तर भिख मागेको छैन, चौकीदार बसेर तिमीहरुलाई सुरक्षा दिन्छौं, तिम्रो देशको सिमाना बसेर सुरक्षा दिन्छौं, तिमीहरु जस्तो कुकुरले पुच्छर लुकाएर “हामी भारतीय हौँ”, नेपालीले कहिल्यै भन्दैन /भनेर, जब इश्वर श्रेष्ठले यस्तो भिडियो बनाएर सार्वजनिक गरे, हेर्नुस उक्त भिडियो:

Related Posts: