भिडियो सहित हेर्नुहोस !
Advertisement
सिमा सुबेदी श्रेष्ठले अन्तत फेसबुक लाइभ गर्दै नेपालीमै बोलेर सबैसामु माफि मागेकी छिन् |
बिश्व भर रहेका सबै नेपाली हामी एक हौ, हामीलाई साथ दिनुहोस, नेपाली भाषालाई जगेर्ना गरौ भन्दै माफ मागेकी हुन् |
शुक्रबार मध्य रातमा फेसबुक लाइभ गरेर नेपालीहरु भाडा माझ्न आउछन् भारतमा भन्दै नेपालीलाई तल्लो स्तरमा गिरेर गालिगलोज गरेकी थिइन्, उक्त उनको भिडियो सामाजिक संजालमा आए संग देश विदेशबाट उनि विरुद्ध उत्रिएका थिए |
तर उनले मागेको फफि भने पर्याप्त छैन किनकि गोर्खाली एउटी मात्र हुन्छ त्यो हो नेपाली गर्खाली उनले भनेकी छिन इन्डियन् गोर्खाली भनेर! उनले यो पनि भनेकी छिन कि नेपालीले गाली गरेर उनलाई केहि फरक पर्दैन रे !!त्यसैले उनले फेरी माफी माग्नु पर्ने नेपालीहरुको माग छ
उनले के के भन्दै माफ मागिन