अन्तत: अभिनेत्री निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकर विवाह गर्ने निर्णयमा पुगेका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement




अन्तत: अभिनेत्री निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकर विवाह गर्ने निर्णयमा पुगेका छन् । केही वर्षअघिदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपको हल्ला समेत चलेको थियो । अहिले आएर उनीहरूले अनौपचारिक रूपमा विवाहको मिति नै तय गरेको बताइन्छ ।

केही अघि एउटा चलचित्रको छायांकनका क्रममा निशा चितवनमा रहँदा शरद उनलाई भेट्न चितवन पुगेका थिए । काठमाडौं फर्किए पछि गत शनिबार दिनभर उनीहरू ओशो तपोवनमा ध्यानमा लिन भए । चितवनमा पोखराकी कान्छी चलचित्रको छायांकनका क्रममा उनीहरूले लिएका सेल्फी अहिले सामाजिक सञ्जालमा छरफस्ट छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनीहरू असारको दोस्रो साता विवाह वन्धनमा बाँधिँदैछन् ।

Related Posts: