११, २०७४- राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १४ को दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्ने सरकारको निर्णयलाई स्वीकृत गरेकी छन् ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजनामा व्यवस्था भएअनुसार सरकारले उक्त सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र सेना परिचालन हुने संवैधानिक व्यवस्था छ ।
कसरी च्यातियो भरतपुरमा मतपत्र ? भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्र…Read More
इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि…काठमाडौं – इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै…Read More
कसरी च्यातियो भरतपुरमा मतपत्र ?सुर्खेत : घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्न कक्षा कोठाभित्र पस्छन् तब उनीहरू बेहोस भएर ढल्छन् …Read More