इन्डोनेसिया । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया पुगेका छन् ।
उहाँ परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता गएका अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो । पूर्वराष्ट्रपति ओबामा उहाँका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् ।
एक महिनाभित्र दुर्घटनामा ४७ को मृत्युइटहरी, २९ असोज । पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु हुनेको यो सङ्ख्या एक महिना…Read More
पति-पत्नीको गजबको कीर्तिमानन्युयोर्क : इजिप्टका खेलाडीले विश्व खेलकुदमा गजबको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी यूएस ओपन स्क्वास च्याम्पियनसिपमा पुरुष एकल स्पर्धाको उपाधि पत…Read More