इदको अवसरमा सोमबार सार्वजनिक बिदा

भिडियो सहित हेर्नुहोस !
Advertisement
११ असार । सरकारले इस्लाम समुदायको पर्व ईद ( इद उल–फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र)का दिन विदा दिने’ भनी उल्लेख भएकोमा सो पर्व यही असार १२ गते सोमबार पर्ने भएकोले उक्त दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

Related Posts: