दुइ गोर्खालीले एकै पल्ट दिए सिमा सुबेदीलाइ ठाडाे जबाफ “तेरो नामको पछाडिको थर छिटो परिबर्तन गर ?(भिडियोमा हेर्नुहोला )

भिडियो सहित हेर्नुहोस !
Advertisement
। दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए। उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए।
विवेक भएका मान्छेहरुको संख्या नेपाल र भारत दुबैतिर कम थियो। हाल सुवास घिसिङ दिवंगत भएको अवस्थामा गोर्खाल्यान्ड अन्दोलनको मर्म नबुझे जस्तो गर्नेहरु पनि होलान्। तर त्यसको मर्म बुझ्नेहरुको संख्या नेपाल र भारत दुबैतिर बढ्दो छ।सिमा सुबेदीले नेपालीलाई अनेक भनेपछि अहिले नेपालीको मनमा बज्रपात परेको छ । नेपालीले आवाज उठाइरहेका छन् कि सिमा सुबेदी तिमि त मान्छे हैन रहेछोउ पशुको जस्तो बुद्धि रहेछ तिमीमा यस्ता अनेक आलोचना हरेक नेपालीले गरिरहेका छन् ।

Related Posts: