विबाहको विषयमा धेरै जसो युवतीहरुले गर्ने अचम्मका यी १२ बहानाहरू

भिडियो सहित हेर्नुहोस !
Advertisement
ताजा खबर:- महिलालाई १८ वर्ष पुग्न साथ बिहे गरिदिने अहिले त्यो समय छैन। आजको समयमा युवतीहरु आफ्नो करियर पहिले र विबाहपछि गर्न चाहन्छन्। उनीहरूले माया प्रेमको बारेमा सोच्ने गर्छन तर करियर र अरू चीज भुलेर होइन। उनीहरू विबाह गर्न चाहन्छन् तर त्यसको लागि तयार हुन चाहन्छन् तर अरूको दवाबमा होइन। समाजको हिसाबमा महिलाहरुले २०–२५ वर्षको उमेरमा विबाह गर्नु पर्दछ भन्ने मान्यता अझै पनि रहेको छ। तर पनि युवतीहरु यस्ता समस्याबाट छुटकारा पाउन यस्ता १२ किसिमको बहानाहरु गर्ने, एक अध्ययनमा बताइएको छ।
(१) म अझै पढ़ना चाहन्छु।
(२) म विदेश जान चाहन्छु र त्यस पछि मात्रा विबाह गर्छु।
(३) अहिले म आँफ्नो करियरमा फोकस गर्न चाहन्छु।
(४) मलाई पुरुषमा कुनै पनि इन्टरेस्ट छैन।
(५) म विबाह नै गर्न चाहन्न।
(६) पहिले म थोरै तौल कम गर्छु। त्यसपछि मात्र विबाह गर्नेछु।
(७) मलाई खाना बनाउन आउँदैन। पहिला म खाना बनाउन सिक्छु।
(८) कुनै पनि केटाले मलाई मन पराउँदैनन्।
(९) मैले पुरानो माया अझै भूल्न सकेको छैन।
(१०) म अहिले आफ्नो लागि मात्र बाँच्न चाहन्छु।
(११) म अहिले पैसा कमाउन चाहन्छु।
(१२) म आँफ्नो आमा-बुवालाई छोडेर कतै जान्न।

Related Posts: