बग्दाद । इराकको बग्दादमा रहेको एउटा र्चिर्चत आइसक्रिम पसलमा आत्मघाती बम हमला हुँदा कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ ।
मङ्गलबार भएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) लडाकूको समुहले जिम्मेबारी लिएको अधिकारीले जनाएका छन् आईएसले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ ।
बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा रातिको समयमा भएको हमलामा अरु ७५ जना घाइते भएका छन् । विस्फोटनमा परी अधिकांश मुिस्लम महिला र बालबालिका प्रभावित भएका छन् ।
मुस्लिम समुदायको महान पर्व रमजानको उपवाससहितको ब्रत सुरु भएलगत्तै आक्रमणकारीले आक्रमण गरेका हुन् ।
यार्साबाट १ करोड राजस्व
भाद्र १३, २०७४- यार्सागुम्बुको छोडपुर्जी दिएबापत जिल्ला वन कार्यालय बझाङले १ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत वर्षभन्दा झन्डै ४० लाख रु…Read More
स्वरोजगारमा थारू महिला भाद्र १३, २०७४- भीमदत्त नगरपालिका १ भासीकी रमा चौधरी मुक्त कमैया परिवारकी सदस्य हुन् । केही वर्षअघिसम्म उनी श्रीमान्सँगै मजदुरी गरेर परिवारको गर्जो टा…Read More