सरकार कांग्रेसकै नेतृत्वमा : दाहाल

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १७, २०७४- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्र संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकमा दाहालले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि सम्भावना कम रहेको बताए । उनले भने, ‘छलफल त जारी छ । तर, सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बुधबार राति सकिँदैछ ।

Related Posts: