जेष्ठ १७, २०७४- २१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरू आपत्कालीन कोषका लागि एउटा च्यारिटीमा व्यस्त थिए । नेपालबाट लोकगायक खडग गर्बुजा आउने तय थियो । तर, दुर्भाग्य च्यारिटीको अघिल्लो दिन हिथ्रो ओर्लिएपछि अध्यागमनको केरकारमा परे । गर्बुजा व्यक्तिगत स्पोन्सरसिपमा भिजिट भिसा लिएर चौथोपटक यूके आउँदै थिए ।
२७ वर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विमानस्थलमै रोकिदियो । ‘विगतमा भिजिट भिसामा आएर अर्थ आर्जन गरेको आरोप लगाए,’ नेपाल फर्किएपछि गर्बुजाले भने, ‘नियमत: इन्टरटेनर वा वर्क परमिट भिजा लिनुपर्ने हो । हामीले उनीहरूलाई कन्भिन्स गर्न सकिएन ।’
कांग्रेसलाई प्रचण्डको झापड
कुन सैद्धान्तिक र राजनीतिक धरातलमा एमाले र माओवादी केन्द्र सत्तासीन कांग्रेसविरुद्ध खडा भएका हुन् ?दसैं नसकिँदै राजनीतिले तीव्र मोड लिएको छ। नेकपा ए…Read More
सलमानसँग फिल्म खेल्न मानेनन् अमिताभरेमो डिजुजाको निर्देशनमा बन्न लागेको हिन्दी चलचित्र 'रेस ३' सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् ।अमिताभको यो निर्णयपछि सलमान ऐश्…Read More
बुबाको शवलाई अंगालो मार्दै छोरी
आफ्नो बुबाको पार्थिव शरीरमा अंगालो मार्दै स्व. शरदकुमार गौचनका छोरी भावविह्वल हुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस
नेपाल निर्माण व्यवसायी म…Read More
छाउको कथा लिएर मिस वर्ल्डमा निकिता मिस वर्ल्ड प्रतियोगितामा एउटा फरक विधा समेटिएको छ ‘ब्युटी विथ प्रपोज’ । सहभागीहरूले यस विधामा आआफ्नो मुलुकको पहिचान झल्काउने विशेष प्रस्तुति दिने अवस…Read More