कमेडियन कपिल शर्माको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ। न्यून रक्तचापको समस्याबाट पीडित शर्माको स्वास्थ्यमा अझ बढी समस्या देखिएपछि बुधबार वेलुकी ४ बजे अस्पताल भर्ना गरिएको थियो। उनी उनी पूर्ण रुपमा ठिक नहुँदासम्म अस्पतामै रहने उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कपिल पछिल्लो समय सुनील ग्रोवरसँगको झगडाका कारण निकै विवादमा आएका थिए।