यो रहस्यमय रहेको छ । वैज्ञानिकहरु यो रहस्य पत्ता लगाउनेको नजिक भने पुगिसकेका छन् । मत्युपछि पनि चेतना हुने एक अनुसन्धानमा पाइएको छ ।
यसको अर्थ मृत्यु भएको भनिएका व्यक्तिले वरपर के भइरहेको छ भन्ने थाहा पाएको पाइयो । बेलायतको साउथ एम्पटन युनिभर्सिटीका वैज्ञानिकले निकै रोचक अनुसन्धान गरेका छन् ।
यसमा बेलायत, अमेरिका र अस्ट्रियाका १५ अस्पतालमा भर्ना तीन सय ३० जनाको अध्ययन भएको छ ।
उनीहरुलाई हृदयघात भएको थियो । त्यसको केही मिनेटपछि उनीहरुको मृत्यु भएको थियो तथा क्लनिकली डेथ भएको थियो । तर, उनीहरुलाई मृत्युपछि वरपर के भइरहेको थियो भन्ने पूरा जानकारी भएको पाइयो ।
उनीहरु शरीरबाट बाहिर थिए, तर चेतना जागृत अवस्थामा थियो । वैज्ञानिकहरुले क्लिनिकली डेथ भएर ब्युझिएकाहरुले अनुभव गरेका विषयमा अध्ययन गरेका हुन् ।
स्थानीय निर्वाचन - २०७४ [अपडेट] जेष्ठ १, २०७४- सिन्धुपाल्चोक बलेफि गाउपालिका वडा १ मा वडाध्यक्ष मा ५९९ मत ल्याएर मधु थापाले जितेकि छन् ।**रसुवाको ३ वटा वडा अध्यक्षमा नयाँ शक्ति विजयी…Read More