भिडियो सहित हेर्नुहोस !
Advertisement
एमाले जिल्ला कमिटि चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा जनताले एकपटक आफ्नो अभिमत दिइसकेको अवसथामा अवरद्ध भएको मतगणना तीन दिन वित्न लाग्दा पनि सुचारु नभएको र सत्ताको आडमा पुन मतदान गर्ने षड्यन्त्र भइरहेकाले जनताको धैर्यताको बाँध टुट्न नदिन बन्द आव्हान गरिएको उल्लेख छ ।