२४ वटा देशलाई पछि पार्दै समिक्षा श्रेष्ठ बनिन् मिस एसिया वर्ल्ड>>>{भिडियो हेर्नुहोस}

भिडियो सहित हेर्नुहोस !
Advertisement
२०१७ की मिस एसिया वर्ल्ड समिक्षा श्रेष्ठले आफ्नो देशलाई विश्वभर चिनाउन पाउँदा आँफ्नो खुशीको सिमा नै नभएको बताएकी छिन् ।
एसिया र रसियाका गरी २४ वटा देशलाई पछि पार्दै बिजेता बन्न सफल भएकी समिक्षाले उक्त समयमा आँफुले पाएको सम्मान कहिल्यै नर्बिसिने जिकिर गरिन् ।
ताजाखबरसँगको विशेष अन्तरवार्तामा समिक्षाले सुन्दरता प्रतियोगीतालाई विशेष रुपमा हेरिनुपर्ने ठाउँमा सामान्य रुपमा हेरिएको भन्दै दुखेसो पोखेकी छिन् । थप भिडियोबाट

Related Posts: