मैले फेरि आमा गुमाएँ’ भन्दै रीमालाई यसरी सम्झिए संजयले

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी – बलिउड अभिनेत्री रीमा लागूको निधन भएसँगै बलिउडमा ठुलो तरगं आयो । उनको निधनले धेरै कलाकार गहिरो शोका पनि परे । त्यस्तै गहिरो चोट पर्ने मध्यका एक हुन अभिनेता संजय दत्त। केही फिल्ममा संजय दत्तसँग देखिएकी थिइन रीमा ।

त्यसैले पनि उनी बढि दुखि भएको बताइएको छ । भारतीय मिडियाका अनुसार संजयले रीमालाई सम्झदै भनेका छन् । म निकै दुखी छु । उनको साथमा मेरा कैयौ यादहरु जोडिएका छन् । मैले फेरि दोश्रो पटक मेरी आमालाई गुमाएको छु । उनीबाट मैले धेरै कुरा सिकेको छु । अब, त्यो स्थान भर्न गाह्रो छ ।’

रीमाको आत्माको चिर शान्तीको कामना पनि गरेका संजयले रीमाको निधनले बलिउडलाई नराम्रो झड्का लागेको बताएका छन् । यसो त रीमा साहरुख खान, सलमान खान, आमिर खान जस्ता बलिउडका स्टारका आमा बनेर पर्दामा देखिइसकेकी थिइन् ।

Related Posts: