काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम गरेको छ । आज दोस्रो पटक सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवाली ३ सय १३ मत अन्तरले अगाडि छन् ।
ज्ञवालीले १५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रकी रेणु दाहालले १५ हजार २ सय ७६ मत प्राप्त गरेकी छिन् ।उपप्रमुखमा काँग्रसकी पार्वती शाह १७ हजार ६ सय ४९ मत ल्याएकी छिन् भने नेकपा एमालेकी दिव्या आचार्यको १३ हजार ५ सय ८ मत रहेको छ ।
पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिटसुर्खेत : धारामा पानी छोएको आरोप दलित महिलामाथि निर्घात कुटपिट भएको छ। सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा पानी छोएको आरोपमा दलित महिलामाथ…Read More
चार खाडी देशले कतारको जवाफ पाए दुबई : कतारले कुवेत मार्फत पठाएको जवाफको प्रतिउत्तर दिने तयारीमा रहेका साउदी नेतृत्वको खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक कायरोमा बसिरहेको छ । इजिप्ट…Read More