स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ । त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् । सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु ।समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् । त्यस्तै हातमा रौ हुने पुरुपषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।
स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ । त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् । सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु ।समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् ।
मह ,कागती र पानीको फाईदै फाईदा..बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला र…Read More
मलेसियामा ठगिँदै नेपाली कामदार आश्विन १, २०७४-क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि क…Read More
दुर्घटना नगराउने ५ जना चालक सम्मानित पृथ्वीराजमार्ग तथा काठमाडौं उपत्यकामा अत्यधिक गुड्ने ७ सय ट्रिपर मध्य दुर्घटना नगराउने १ सय ५४ जना चालकहरु मध्य गोला प्रथाद्धारा ५ जना लाई २० हजार नगद…Read More
नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि आश्विन १, २०७४-फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेट…Read More