सरकारले औपचारिक वा अनौपचारिक कुनै प्रकारले चुनाव सार्ने विषयमा हामीसँग परामर्श गरेको छैन : अायाेग ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
३१, २०७४-निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्नेबारे कुनै सूचना नआएको र त्यस्तो विषय कतै प्रवाहसमेत नभएको प्रस्ट पारेको छ । सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना आयोगबाट पाएको भन्दै सत्ता नछाडेका माओवादी केन्द्रका मन्त्रीहरूको दाबीलाई आयोगले अस्वीकार गरेको छ । 

Related Posts: