गालेको अचारमा धेरै मात्रामा नुन हुन्छ । नुनमा भएको सोडियमले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याएको हुन्छ । आज हामी तपाईँलाई गालेको अचार खाँदा हुने १० नोक्सानका बारेमा जानकारी दिँदैछौँ । –खानासँग अचार खाँदा अचारमा हुने सोडियमले शरीरमा क्याल्सियमको मात्रा कम गराउँछ र हड्डी कमजोर बनाउँ १. खानासँग अचार खाँदा शरीरमा सोडियमको मात्र बढ्छ, जसले रक्तसञ्चारको समस्या शुरु हुन्छ । २. अचारमा भएको सोडियमले रक्त सञ्चारमा गडबड गराउँछ । जसले मुटु सम्बन्धि रोगहरुको सम्भावना बढ ३. चारको प्रयोगले दिमागमा पनि असर पुर्याउँछ । जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ । ४. अचार धेरै प्रयोग गर्नाले पेटको क्यान्सरको सम्भावना बढेर जान्छ । ५. अचारमा भएको सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको सम्भावना बढ्छ ६. अचारमा भएको सोडियमले कपाल झर्ने समस्या हुन्छ । ७. अचारमा भएको सोडियमले शरीरमा पानीको कमी गराईदिन्छ । यसले डिहाईड्रेसनको समस्या हुन्छ । ८. गालेको गुलीयो अचारमा सुगरको मात्रा धेरै हुन्छ । यसलाई धेरै प्रयोग गर्नाले डायबिटिजको समस्या बढ्छ