भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं :नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुर्याउने लक्ष्यसहितको चुनावी घोषणापत्र तयार पारेको छ।
यो अवधिमा प्रतिव्यक्ति औषत वार्षिक आय डेढ लाखभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने कांग्रेसको अठोट छ।
कांग्रेसले उच्च आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानसहितको घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ