संगीत मानिसको आवाज वा धुन निकाल्ने एक कला हो। संगीतमा ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। नेपाली संगीतलाई आफ्नो मधुरता,लयबद्धता र विविधताको प्रतीकको रुपमा लिने गरिन्छ। संगीतमा कुनै वर्ग हुदैन, कुनै जात/धर्म हुदैन र उमेरको हद हुदैन। आजभोली नेपालमा बालक देखि बृद्धसम्म नै संगीतको क्षेत्रमा अग्रसर भएका छन ।
काठमाडौँको टाइमलाइन स्कुलमा कक्षा ५ मा अध्ययनरत बालिका आयुष्मा राईको संगीतमा रुची बालापनदेखि नै थियो । सानै उमेरदेखि संगीत सिकेकी आयुष्मा बिहान घरमा रियाज गर्ने गर्छिन भने स्कुलमा समेत संगीत सिक्ने गर्छिन । निकै नै सुमधुर स्वरकी धनि आयुष्मा । उमेरले रोको नेपाल आडल हुन लाई आयुष्मा राइले इन्टरनेटमा भाइरल हुँदै यी ५ कक्षा पढ्ने बालिका भिडियो हेर्नुहोस्-