यहि तिहारको लक्ष्मी पुजाको दिन भैलो खेल्न गएकी आमा घर नफर्किएपछि सानी छोरीकाे बिचल्ली

भिडियो सहित हेर्नुहोस !
Advertisement




कार्तिक ८, संखुवासभा। ०२ गत्ते लक्ष्मी पुजाको दिन भैलो खेल्ने क्रममा आचानक हराएकि नाम कबिता बान्तावा राई आजसम्म पनि फेला परेकी छैनन्। माइती धनकुटा खोकु ८ नम्बर र उनको श्रीमानको संखुवासभा तेल्लोक ४ नम्बर घर भएको १८ बर्षिय ४.५ फिट उचाई भएकी कबिता राई, एक सानो नबालक छोरीलाई अलपत्र बनाएर हराएपछि सानी छोरी बिचल्लीमा छिन ।

उनको सानो बच्चा दिन रात आमालाई साम्झिएर रोईरहेकि र आमा आउने पर्खाईमा बसिरहेकी छिन यदि तपाईंहरुले कहिँ कतै देख्नु र भेट्नु भएमा नजिकैको प्रहारी चौकिमा खबर गारिदिनु होला । वा उनको श्रीमान राज कुमार जिमिको मोबाईल न. 9810579090 वा उनको दिदी को न. 9819331212 अनि बुबाको न. 9805390852 मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछु।

Related Posts: