राप्रपाले जितेपछि धुलिखेलमा राप्रपाको विजय जुलुस>>>{फोटो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


काभ्रे, जेठ ६– संसदको चौथो दल राप्रपाले बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मत पाउन सकेन ।राप्रपाले धादिङको एक गाउँपालिकाबाहेक अरु स्थानीय तह प्रमुखमा जित दर्ता नगरेपनि केहि स्थानीय तहका वडाहरु भने जितेको छ ।

यसैमध्ये धुलिखेल नगरपालिका बडा नम्बर ७ को अध्यक्षमा राप्रपाका रोमीप्रसाद व्यञ्जु विजयी भए । राप्रपाका व्यञ्जु विजयी भएसँगै सो पार्टीले निकालेको विजय जुलुसका १० तस्बिर हेर्नुहोस्ः



Related Posts: