काठमाडौं । पटक पटक स्थानीय तहको निर्वाचन सरेपछि २ महिनाका लागि भर्ना भएका म्यादी प्रहरीहरुले सेवा सुविधा बृद्धि हुने हो वा होइन भनेर अन्यौलमा परेका छन् ।
बैशाख ३१ निर्वाचनका लागि भन्दै भर्ना भएका म्यादी प्रहरीहरुले २ महिनाको एकमुष्ठ ५५ हजार पाउने गरि भर्ना भएका थिए । प्रदेश नम्बर ५ मा बैशाख ३१ गतेको निर्वाचन जेष्ठ ३१ गतेलाई सरेपनि जेठ ३१ गते पनि चुनाव नहुने भएपछि म्यादी प्रहरीहरुले थप पारिश्रमीक पाउने हो वा होइन भनेर चिन्ता व्यक्त गर्न थालेका हुन् ।
समयमा निर्वाचन नभएपछि केही म्यादी प्रहरीहरु बुटवल बजारका विभिन्न चोक गल्लिहरुमा त्यत्तिकै भौतारिदैँ हिडेको पाईन्छ ।
विश्वका बस्न लायक सहरहरू भाद्र १०, २०७४- विश्वमा सयौं सहरहरू छन् । तर ती सबै सहररू के साँच्चिकै बस्नलायक छन् ? कि मानिसहरू जेनतेन जीवन निर्वाह गरिरहेका छन् ? बस्नलायकका दृष्टि…Read More