"Flash Newsनेपालमै भेटियो सुनको पहाड ! मेलम्ची खानेपानीको सुरुङ्ग खन्दा सुनखानी भेटिएपछि छायो खुसीयाली ! क्रिपया सेयर गरेर यो खुसीको खबर सबैलाई सुनाईदिनुहोस१७ मंसिर, काठमाडौं । मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा पहेँलो पदार्थ भेटिएको छ । सो पदार्थ महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स निर्माणको काम रोकिएको छ । मेलम्ची नदी छेउ छेउको पहााड काट्ने क्रममा पहेंलो पदार्थ भेटिएपछि सुरक्षाको कारण काम तत्कालका लागि रोकिएको मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार पहाड काट्दा निस्कएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका छन् । त्यो के पदार्थ हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता लगाउन सक्ने अवस्था छैन । ‘यो सुन हो कि तामा अथवा अरु कुनै पदार्थ हो भन्ने निक्र्यौल हामीले गर्न सक्दैनौं, त्यो जे भए पनि राष्ट्रको अमूल्य खनिज सम्पदा हुन सक्ने भएकाले हामीले त्यसको सुरक्षा गर्नुपर्छ,’ भट्टराईले भने, ‘त्यसैले त्यहाँ काम बन्द गरेर हामीले खानी विभागमा जानकारी गराएका छौं ।’
यसरी फलाइन्छ चीनमा स्याउपूर्वी चीनको सान्दोङ प्रान्तको जिओजिअसान्जुआङ गाउँमा स्याउ टिप्दै गरेकी महिला । नेपाल बजार पनि चीनबाट आयात भएको स्याउले धान्ने गरेको छ ।
…Read More