आश्विन २८, २०७४-त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट ७३ हजार ८ सय अमेरिकी डलरसहित तान्जेनियाका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोबोट निचेल वाइसो रहेको प्रहरीले जनाएको छ । उनी नेपालबाट दुबई हुँदै तान्जेनिया जाँदै थि
उनको पासपोर्टको आधारमा उनी दोस्रो पटक नेपाल आएको खुलेको डीआईजी पंकज श्रेष्ठका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनले त्यतिका धेरै रकम कहाँबाट कुन प्रयोजनको लागि लैजान आँटेका थिए भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए
गोर्खाल्याण्डका लागि १० दल एक ठाउँ असार ६, २०७४- आन्दोलन पेचिलो वन्दै गएपछि दार्जिलिङका १० वटा राजनीतिक शक्तिहरु गोर्खाल्याण्डका लागि एक ठाउँमा उभिएका छन् । दार्जिलिङका दलहरुलाई ‘जुट्न …Read More