बलिउड आफैमा निकै ठुलो इन्डस्ट्री हो। बलिउडमा स्थापित हुन नवकलाकार जेसुकै गर्न पनि तयार हुन्छ न्। त्यहि भिडमा केही स्थापित कलाकार भने अनौठो ठिमान्ड राख्ने गर्छन।आफ्नो प्रतिष्ठा दाउमा राखेरै पनि बलिउडका केही स्थापित कलाकारले गर्ने अनौठा ठिमान्ड यहाँ चर्चा गरिएको छ। करिना कपुर खान केवल ‘ए लिस्टर’ कलाकार संग मात्र काम गर्छिन्कलाकारकै परिवारमा जन्मेकी करिना स्थापित कलाकारसंग मात्र काम गर्न रुचाउँछिन्। ‘बि ग्रेड’ कलाकारसंग काम गर्नुपर्दा उनले कयौं पटक थुप्रै फिल्म रिजेक्ट समेत गरेकी छिन्। अक्षय कुमार आइतबार काम गर्दैनन्ब लिउडका उत्कृष्ट कलाकारमा गनिने अक्षय कुमार आफ्नो शरिर मेन्टेन गर्न पर्फेक्ट डाइट फलो गर्ने कलाकारमा पर्छन्। निकै चुस्त लाइफस्टाइल पछ्याउने अक्षयको सुटिङलाई लिएर आफ्नै डिमान्ड छन्। समयको निकै ख्याल गर्ने अक्षय आइतबार काम गर्न मान्दैनन्।
जता जाँदा पनि ऋतिकसंग आफ्नै सेफआफ्नो सुगठित शरिरले चर्चित ऋतिक रोशन जता गएपनि उनकै सेफसंगै जान्छन्। फिल्मको सुटिङ होस् या पारिवारिक भेटघाट, ऋतिक आफ्नै कुकको खाना मात्र खान्छन्।
सोनक्षीसंग स्क्रिनमा ‘नो किस’बलिउडमा फिल्मको लागि अधिकांसले किसिङ सिन दिन हिच्किचाउदैनन्। त्यहि भिडमा सोनाक्षीको फिल्मको लागि डिमान्ड भने फरक छ। फिल्म साइन गर्दा नै ‘नो किस’ बुदाँ बनाइ साइने गर्ने सोनाक्षी फिल्मको लागि किसिङ सिन दिन मान्दिनन्। सोनाक्षीले अब कुन फिल्मको लागि कहिले किस सिनको लागि तयार होलिन्?
लेकका हामी गोठाला भाद्र ३१, २०७४-वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी ख…Read More
नेपालकी पहिलो तेस्रोलिंगी बुहारी श्रीमान्लाई सम्बोधन गर्ने मोनिकाको शब्द ।ठकुरी परिवारमा जन्मिँदा उनको नाम मनोज थियो । पछि मोनिकामारूपान्तर भइन् । नेपालकै पहिलो तेस्रोलिंगी बुहारी हुन…Read More
मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयीनेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((व…Read More