घर झापा बताउने ११ वर्षीय विश्वास परियार ।अधिकारबारे त उनलाई थाहा थिएन नै, पढ्नसम्म पनि पाएका छैनन् उनले ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र ३१, २०७४-देशभर बालअधिकारको आवाज उठाउँदै बिहीबार बाल दिवस मनाइयो । जिल्लामा भएको कार्यक्रममा भने बालबालिकाको उपस्थिति न्यून देखियो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको बाल कल्याणको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश आचार्य, प्रशासकीय अधिकृत यादवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगर प्रमुख सीमा क्षत्री, उपप्रमुख महेश पुरी, महिला विकास कार्यालयका कर्मचारी र ठूलो संख्यामा प्रहरीहरूको उपस्थिति थियो ।

Related Posts: