कालो पोतो, तिलकोठी वा मखियाको घरेलु उपचारकालो पोतो हटाउने उपाय
—मुगी दालको धुलो, एक सानो चम्चा दुध वा दही, तीन÷चार थोपा मह, तीन÷चार थोपा कागतीको कागतीको रस, अलिकति बेसार मिसाएर प्याक बनाउने ।
यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने । करिब दश मिनेटपछि मनतातो पानीले सफासँग धुने
—एक चम्चा दूध वा एक चम्चा गोलभेडाको रस वा कागतीको रसमा पाउरोटीको बिचको सेतो भाग मिसाएर प्याक बनाएर लगाउनुपर्छ ।
—सुन्तलाको बोक्राको धुलो अलिकति, एक चम्चा आलमोडको धूलो, अलिकति बोरिक पाउडरमा आवश्यकता अनुसार गुलाब जल मिसाएर प्याक बनाएर लगाउनुपर्छ ।
—सुन्तला र गाजरको जुसमा अलिकति दूध मिसाएर अनुहारमा लगाउँदा पनि ससाना दागहरु हराएर जान्छन् ।
तिल कोठी वा मखिया हटाउने उपाय
—हरियो धनियाको पत्तालाई पिसेर प्याकका रुपमा हरेक दिन लगाउनाले तिलकोठी वा मखिया कम भएर जान्छ ।
—बोरिक पाउडर ४ ग्राम, कागतीको रस आठ÷दश थोपा, मनतातो पानी एक कप र गुलाफको पातलाई मिसाएर आधा घण्टाजति यत्तिकै छोडिदिने । यति गरिसकेपछि राम्रोसँग चलाउने । २४ घण्टापछि पाँच÷छ थोपा ग्लीसिरीन मिसाएर तिल कोठी वा मखिया भएको स्थानमा मात्रै लगाउने ।
—कागतीको रस र बेसनको पीठोको प्याक बनाएर लगाउँदा पनि तीलकोठी केहि हदसम्म कम भएर जान्छ ।
—काँचो आलुलाई पिसेर निस्किएको रसलाई प्याक बनाएर अनुहारमा लगाउँदा तीलकोठी वा मखिया हटाउनलाई धेरै फाईदा पुग्ने गर्दछ ।
—मुगी दालको धुलो, एक सानो चम्चा दुध वा दही, तीन÷चार थोपा मह, तीन÷चार थोपा कागतीको कागतीको रस, अलिकति बेसार मिसाएर प्याक बनाउने ।
यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने । करिब दश मिनेटपछि मनतातो पानीले सफासँग धुने ।
—एक चम्चा दूध वा एक चम्चा गोलभेडाको रस वा कागतीको रसमा पाउरोटीको बिचको सेतो भाग मिसाएर प्याक बनाएर लगाउनुपर्छ ।
—सुन्तलाको बोक्राको धुलो अलिकति, एक चम्चा आलमोडको धूलो, अलिकति बोरिक पाउडरमा आवश्यकता अनुसार गुलाब जल मिसाएर प्याक बनाएर लगाउनुपर्छ ।
—सुन्तला र गाजरको जुसमा अलिकति दूध मिसाएर अनुहारमा लगाउँदा पनि ससाना दागहरु हराएर जान्छन् ।
तिल कोठी वा मखिया हटाउने उपाय
—हरियो धनियाको पत्तालाई पिसेर प्याकका रुपमा हरेक दिन लगाउनाले तिलकोठी वा मखिया कम भएर जान्छ ।
—बोरिक पाउडर ४ ग्राम, कागतीको रस आठ÷दश थोपा, मनतातो पानी एक कप र गुलाफको पातलाई मिसाएर आधा घण्टाजति यत्तिकै छोडिदिने । यति गरिसकेपछि राम्रोसँग चलाउने । २४ घण्टापछि पाँच÷छ थोपा ग्लीसिरीन मिसाएर तिल कोठी वा मखिया भएको स्थानमा मात्रै लगाउने ।
—कागतीको रस र बेसनको पीठोको प्याक बनाएर लगाउँदा पनि तीलकोठी केहि हदसम्म कम भएर जान्छ ।
—काँचो आलुलाई पिसेर निस्किएको रसलाई प्याक बनाएर अनुहारमा लगाउँदा तीलकोठी वा मखिया हटाउनलाई धेरै फाईदा पुग्ने गर्दछ ।
भासिँदैछ भक्तपुरको भैरवनाथ मन्दिर वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिर कुनै पनि बेला भत्किन सक्ने सम…Read More
आइतबार सार्वजनिक बिदा
गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले…Read More
रसुवाढी–केरुङ अब अन्तराष्ट्रिय नाका
भाद्र १४, २०७४ दक्षिण एसियाली मुलुकसँग जोड्ने महत्वपूर्ण प्रवेश मार्गको रुपमा विकास गर्ने उद्देश्यसहित चीनले रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रिय ना…Read More