काठमाडौँ । मध्यपहाडी क्षेत्रमा पाइने अम्बा अत्यन्त स्वादिलो फल हो । अघाउन खाइने यो फल आयुर्वेदिक औषधि पनि हो । अम्बाको फल र पात दुवैका बहुउपयोगी औषधि गुणबारे वरिष्ठ आयुर्वेद चिकित्सक, डा. शेषराज आचार्य यसो भन्छन् ।
अम्बाको पातका औषधीय गुण
झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ । मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेडमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत पुग्छ । डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ । अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ । अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ ।
३ सय २ दिनपछि बालुवाटार छोड्दै प्रचण्डकाठमाडौं, २४ जेठ– निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री छोड्दैछन् । प्रधानमन्त्री निर्वाचित भएको १० महिना २ दिन पछि प्रचण्…Read More
एउटासँग डिनर, अर्को फायर हिजो मंगलबार बिहानै शेरबहादुर देउवा भुत्भुताउँदै थिए, ‘यो फोन उठाउने किन हो, किन…?’ भन्दै ! नाता पर्ने र आदर पनि गर्नुपर्ने मान्छेसंग भेट्नु, सल्लाह ल…Read More